२०८२ माघ १९ गते सोमबार
मुख्य मेनु
/ सूचना/समाचार

विद्यार्थी स्थानान्तरण सम्बन्धमा ।

राष्ट्रिय परीक्षा बोर्ड हेटौडा २०८२ पौष ३० गते बुधबार ११:३०:०० बजे

कक्षा १२ सम्म सञ्चालित विद्यालय तथा क्याम्पसहरूमा अनुरोध 

यस कार्यालयको कार्यक्षेत्र भित्रका जिल्लाहरूमा कक्षा ११ र १२ मा  अध्ययनरत विद्यार्थी  स्थानान्तरण सम्बन्धमा पटक पटक जिज्ञासा आएकोले  सो सम्बन्धमा शिक्षा नियमावली  २०५९ को संशोधन सहित नियम ८० मा  भएको व्यवस्था बमोजिमका कागजात पुरा  गरेर मात्र  पेश गर्नुहुन जानकारीका लागि अनुरोध छ । 

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. विद्यार्थी स्थानान्तरण सम्बन्धमा । २०८२ पौष ३० गते बुधबार ६९४.२३ के.बि

थप सूचना/समाचार