२०८२ माघ १९ गते सोमबार
मुख्य मेनु
/ परिपत्र/निर्देशन

उत्तर पुस्तिका हेर्न चाहने सम्बन्धी जानकारी

राष्ट्रिय परीक्षा बोर्ड हेटौडा २०८२ कार्तिक ९ गते आइतबार १५:१९:१३ बजे

                 उत्तरपुस्तिका हेर्न चाहने सम्बन्धी जानकारी

कक्षा १२ को नियमित तर्फका परीक्षार्थीहरूले पुनर्योगका लागि आवेदन दिएकोमा मिति २०८२ असोज २४ गते त्यसको अन्तिम नतिजा प्रकाशित भइसकेकोले पुनर्योगका लागि तोकिएको म्याद भित्र निवेदन दिएका तर नतिजामा परिवर्तन नभएकाको हकमा पुनर्योगको नतिजामा चित्त नबुझि उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीले मिति २०८२ कार्तिक ११ गते भित्र प्रति विषय रू २०००।- अक्षेरुपी दुई हजार रूपैया बोर्डको खातामा जम्मा गरी यस कार्यालय वा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी कार्यालयमा निवेदन दिन सकिनेछ । त्यसको लागि परीक्षार्थीले बोर्डबाट उपलव्ध हुने फाराममा विद्यालयको छाप तथा प्र अको हस्ताक्षर सहित आफ्नो फोटो टासेर दस्तखत गरी प्रवेशपत्र र ग्रेडसिटको प्रतिलिपी पेश गर्नुहुन जानकारी गराइन्छ । धन्यबाद 

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. उत्तर पुस्तिका हेर्न चाहने सम्बन्धी जानकारी २०८२ कार्तिक ९ गते आइतबार २०८.०२ के.बि

थप परिपत्र/निर्देशन