राष्ट्रिय परीक्षा बोर्ड हेटौडा
२०८२ फाल्गुण ५ गते मंगलबार ११:४४:५६ बजे
राष्ट्रिय परीक्षा बोर्ड (परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ १२) सानोठिमी भक्तपुरले कक्षा १२ को बार्षिक परीक्षाको समय तालिका आगामी २०८३ साल बैशाख १४ गतेबाट सञ्चालन गर्ने गरी सार्वजनिक गरेको व्यहोरा सम्बन्धित सबैका जानकारीका लागि अनुरोध छ ।