२०८३ असार ३ गते बुधबार
मुख्य मेनु
/ बोलपत्र

सवारी साधन खरिद सम्बन्धी सूचना

राष्ट्रिय परीक्षा बोर्ड हेटौडा २०८३ असार २ गते मंगलबार ०९:४५:४९ बजे

राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय हेटौडाको लागि सवारी साधन खरिद सम्बन्धी सूचना 

कार्यालयको सवारी साधन जेनजी आन्दोलनका क्रममा जली नष्ट भएको सन्दर्भमा बोर्डको केन्द्रीय कार्यालयको मिति २०८३ जेठ २५ को प्राप्त पत्रानुसार चारपाङ्ग्रे सवारी साधन खरिदका लागि रकम प्राप्त भएकोले मिति २०८३ असार ०२ गतेको गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०८३ असार ०८ गतेसम्म आवेदन गर्न सूचित गरिन्छ । 

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. सवारी साधन खरिद सम्बन्धी सूचना २०८३ असार २ गते मंगलबार ६५.०५ के.बि

थप बोलपत्र